WPML

WPML ले वेवसाईटहरुलाई बहुभाषिक बनाउँछ । यसले च्यासिङ, SEO तथा इ-कमर्श प्लगईन्सहरुका साथ काम गर्नु साथै, पूर्ण रुपमा बहुभाषिक वेवसाईटको निर्माण गर्न अनुमती प्रदान गर्छ । WPML को प्रयोग द्धारा साना ब्लग, व्यवसायिक तथा संस्थागत वेवसाईटहरु बहुभाषिक बनाउन सकिन्छ ।

WPML ले प्रयोगकर्तालाई आफनो वेवसाईटमा भएको सबै विवरण, मेनु, Widget का साथ साथै थिम र प्लगईन्सहरुमा भएको शब्दहरुलाई चाहिएको भाषामा उल्था गर्न सकिन्छ । WPML ले हाल संसारभरिका ५००,००० भन्दा बढी व्यवसायिक वेवसाईटहरुलाई बहुभाषिक बनाएको छ ।

आफनो वेवसाईटलाई कसरी बहुभाषिक बनाउन सकिन्छ भन्ने जानकारी लिन निम्न वेबसाइटमा जानुहोस्: http://wpml.org/

हामी प्रतिवाशिल कर्मचारीको खोजीमा छौं । यदि तपाई एउटा कुशल Programmer हुनुहून्छ भने हामीलाई सम्पर्क गर्न निम्न वेबसाइटमा जानुहोस्: http://wpml.org/home/were-hiring/

WPML turns WordPress websites multilingual. It works with caching, SEO and E-Commerce plugins, and allows the building of complete multilingual sites. WPML powers simple blogs as well as corporate and enterprise sites.
WPML allows users to translate everything in the site, including content, menus, widgets and even theme and plugin texts. WPML powers over 500,000 commercial websites from all over the world.
More information about going multilingual can be found at WPML.org
We are looking for talent. If you are a smart programmer you are welcome to contact us here: http://wpml.org/home/were-hiring/

WordCamp Kathmandu, Nepal 2016 is over. Check out the next edition!